अनसन तोडेर नयाँ लडाईँ लड्न काँग्रेसको गोविन्द केसीलाई अफर

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीलाई भेटेका छन् । बिहीबार वित्रि शिक्षण अस्पतालस्थित अनसनस्थलमा भेट्न पुगेका देउवाले केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । यद्यपी केसीले त्यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर हुँदा सफल हुन नसकिएको … Continue reading अनसन तोडेर नयाँ लडाईँ लड्न काँग्रेसको गोविन्द केसीलाई अफर